Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रधानसेनापति शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम उद्घाटन समारोहमा सहभागी हुन चीन प्रस्थान गर्नुभएको हो । चिनमा रहंदा उहाँले चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसंग भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…