Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


महासचिव गुटेरसले भेट्न नमानेपछि द्वन्द्व पीडितहरु असन्तुष्ट

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसको नेपाल भ्रमणको प्रमुख उद्देश्य नेपालमा संक्रमणकालिन न्याय सम्बन्धि मुद्दाहरुमा सहमति जुटाउनु हो । नेपालको विशुद्ध आन्तरिक मामिलामा राष्ट्रसंघको भूमिका खोजिनु आफैंमा विवादास्पद विषय हो । त्यसमाथि गुटेरस स्वयंमले द्वन्द्व पीडितहरुका कुरा सुन्न नचाहँदा थप आशंका जन्मिएको छ । १७ वर्षदेखि अवरुद्ध शान्ति प्रक्रियाका बाँकी कामलाई प्रथामिकतामा राखेर नेपाल भ्रमणमा…