Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि बोल्दै समितिका उपसचिव शिवदत्त बरालले समितिले केरा खेतीको उत्पादन तथा सवर्द्धन गर्न सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । समितिले बाँदर, बँदेल र…