Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


माछा र घुँगी संकलन गर्दै तराईका महिला

सर्लाही । सर्लाहीसहित तराईका महिलाले छाक टार्नका लागि माछा र घुँगी संकलन गर्ने गरेका छन् । उनीहरुले धान खेत, कुलो तथा नहरमा जम्मा भएको पानीमा सामुहिक रुपमा माछा मार्ने गरेका छन् । यसरी संकलन गरिएको माछा र घुँगीले छाक मात्रै टार्न सकिने भएपनि प्रत्येक गाँउबाट समुह बनाएर दैनिक रुपमा घुँगी, माछा र गँगटो संकलन गरेको…