काठमाडौं । विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई निर्मल निवासमा आज अपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो ।