Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पूर्वराज शाहद्वारा विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनुभएको छ । असत्यमाथि सत्यको जितको रुपमा रहेको चाडबडा दशैंले सहि सत्य देवी शक्तिको संवद्र्धन गर्न प्रेरणा प्रदान गरुन भन्ने शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा पूर्वराजा शाहले अग्रगतिको नाममा भनेर आएको परिवर्तनले केही गर्न नसकेको भन्दै देश झन झन खराबीतर्फ…