काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन् । गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते…