Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा…