Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


धौलिगंगा बाँध खोलिने हुँदा सचेत रहन आग्रह

बैतडी । भारतको धौलिगंगा बाँध पुनः शनिबार खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ । बाँध खोलिएपछि महाकाली नदीमा पानीको वहाव बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको हो । भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविधुत परियोजनाको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको…