Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


जसपाको विधान अधिवेशन आजबाट शुरू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारबाट शुरू हुँदैछ । अधिवेशन आइतबार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रश्तुत…