Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइँदै

काठमाडौं । नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । सोमबार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित दिवस मनाइँदैछ ।…