काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले साेमबार गरेको कार्यक्रममा मन्त्री शर्माले सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको विकासका लागि…