काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय पराजुलीको मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको हो । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको थियो । साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउनु हुन्थ्यो । उहाँले केही समय अघि…