स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाको छाप र कागजात किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१ का ३३ वर्षीय रामप्रसाद पौडेल, ४० वर्षीय शालिकराम पोखरेल र पोखरा महानगरपालिका–१७ बस्ने…