Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


धादिङमा भएको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

धादिङ । धादिङमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस गजुरीस्थित घाटबेशी नजिकदुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ जना पुरूष र एक जना महिला रहेका छन् । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा…