Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सामाखुशी खोलामा बेपत्ता बालकको शव भेटियो

काठमाडौं । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय…