Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। राइले मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेको प्रहरीले जनाएको छ। मृतक परिवारनै तीनकुनेस्थित दिव्य सः मिलमा भित्र…