सिन्धुली । सिन्धुलीमा राम बम्जनका अनुयायीबाट ज्यादती हुने गरेको स्थानीयले गुनासो गरेका छन् । आफ्नै शिष्यहरुलाई अपहरण र बन्धक बनाएर गायव बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका रामबहादुर बम्जनका अनुयायीहरुले सिन्धुली आश्रम वरिपरि स्थानीयलाई हिँडडुल गर्नसमेत अवरोध गरेका छन् । सार्वजनिक बाटोमा हिँडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाएर ज्यादती गरिएको स्थानीयको…