Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

काठमाडौं । सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रश्तुत गर्ने बताएको हो । वन तथा वातवरण मन्त्रालयका…