काठमाडौं । विशेषगरि मधेशमा निकैनै हर्षका साथ छठ पर्व मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा पनि निकै उत्साहपूर्वक छठ मनाइरहेको देखिन्छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वको अनेक महत्व रहँदै आएको छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण काठमाडौं पनि विभिन्न स्थानमा…