Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


मिथिलाञ्चल लगायत तराई मधेशमा छठ पर्व मनाइँदै

काठमाडौं । मिथिलाञ्चल लगायत तराई मधेसमा आजदेखि छठ पर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन भोजन…