सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकको पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो । बिहान ११ बजेतिर युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत…