Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले बुझायो सदस्यहरुको प्रतिबेदन

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका सदस्यहरुको प्रतिवेदन केन्द्रमा बुझाएको छ । महासंघको केन्द्रीय कार्यालयमा बुधबार प्रदेश समितिले अध्यक्ष विपुल पोखरेललाई प्रतिबेदन बुझाएको हो । सांगठनिक शुद्धिकरण र सुदृढिकरण अन्तर्गत सबै शाखामा नयाँ र पूराना गरी कूल ९५३ जना पत्रकार सदस्य रहेका छन् । जसमा ७६६ जना नविकरण र १८७ जना नयाँ…