काठमाडौं । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सकिएको भएको छ । काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी सुरु भएको प्रदर्शनी बुधबार सम्पन्न भएको हो । आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँकाअनुसार शुरुमा ४३…