Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपाल भूकम्पीय जोखिममा, भवन निर्माण आचारसंहितामा बेवास्ता

काठमाडौं । आफू बस्ने घर मजबुत भए ढुक्कसँग निदाउन पाइन्छ । तर, घर आफैं बलियो बन्दैन, त्यसका लागि निश्चित मापदण्ड र नियम पालना गर्नुपर्दछ । नेपालमा भवन निर्माण सम्बन्धि आचार संहिताको पालना नहुँदा बारम्बार भूकम्पबाट ठूलो क्षति ब्यहोर्नु परेको छ । त्यसका लागि राज्य र नागरिक उत्तिकै दोषी छन् । ग्लोबल रिपोर्टका अनुसार नेपाल भूकम्पीय…