Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चन्द्रागिरी नगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा चन्द्रागिरी नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । दिवसका अवसरमा उनीहरुलाई देवदर्शन कार्यक्रम अन्तर्गत देवदेवीहरुको दर्शन गराइएको थियो । कार्यक्रममा मच्छेन्द्र नारायण भजन मण्डलबाट ९२ वर्षिय पुरुष चन्द्र बहादुर श्रेष्ठ र ८४ वर्षिया रत्नमाया महर्जनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । यसैगरि कार्यक्रममा शिकाली देब गणहरुलाई विशेष सम्मान…