काठमाडौं । बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरिएको छ । स्थानीय प्रशासन कार्यालय बाँकले एक सूचना जारी गर्दै आज बिहानदेखि राति १२ बजेसम्मका लागि मदिरा र मदिराजन्य वस्तुको बिक्री र सेवनमा रोक लगाएको हो । विजया दशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने ¥यालीलाई सभ्य, शान्त, अनुशासित…