काठमाडौं । नेपाल अपाङ्ग संघले खगेन्द्र नवजिवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९६ औं जन्मजयन्ती तथा नवजिवन केन्द्रको ५४ औं स्थापना दिवस शुक्रबार मनाएको छ । २०२६ सालमा विधिवत रुपमा नेपाल अपाङ्ग संघको स्थापना भएको थियो । नवजिवन केन्द्रले नेपाल अपाङ्ग संघको सकृयता तथा प्रत्यक्ष निगरानीमा नेपालका ७७ जिल्लाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरुलाइ आश्रयको रुपमा…