काठमाडौं । साढे दुई वर्षअघि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी र पहिरोले प्रति घरधुरी सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार क्षति भएका घर, जमिन, खेतीबाली, ब्यापार र स्थानीय पीडितले लिएको बैंक ऋण समेतको हिसाब गर्दा मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकामा प्रति…