Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित

काठमाडाैं। सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन्। यहि मंसिर ५ गतेदेखि पीडितहरुले साेमबार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका हुन् । उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति…