Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सुन्तलाको उत्पादन घट्दा आम्दानी घट्यो

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सुन्तलाको उत्पादन घटेको छ । असिना पानीले सुन्तलाको उत्पादन घटेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा यसवर्ष ६ सय ६३ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्ष ८ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रोगलगायतका प्राविधिक समस्या झेल्दै आएका…