काठमाडौं । पछिल्लो समय नेपालमा निकै लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले अराजकता फैलाएको दाबी सरकारको छ । झट्ट हेर्दा अमेरिका तथा युरोपेली देशहरु पदचाप सरकारले पछ्याए जस्तो देखिए पनि सञ्चार प्रविधिको यो जमानामा कुनै सञ्जालमाथि प्रतिबन्ध नै लगाउनु समस्याको समाधान भने होइन । चिनियाँ एप टिकटक पछिल्लो समय…