काठमाडौं । भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ । मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो । मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिल्र्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाइ पुजाआजमा रोक लगाएको हो । रामधुनी मन्दिरका महन्त काशीदास उदासीले…