Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरे ५ हजार रुपैयाँ

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको एउटा वडा नम्बर ५ले बालबालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा बालबालिकाका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । विदुर नगरपालिकाको वडा नम्बर ५ ले बालबालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन प्रोत्साहन गर्न यस्तो योजना ल्याएको जनाएको छ । साथै बालक वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत…