स्याङ्जा । स्याङ्जाको चापाकोटमा उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० बिहीबारबाट सुरु भएको छ । मेलाको उद्दघाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले स्याङ्जाको विकास निर्माणको काम गराउनको लागि आफुले हरसवभ्व प्रयास गर्ने बताउनुभयो । गुरुङले निर्वाचनको लागि मात्रै निर्वाचित नभएको भन्दै बाँकी रहेका दिनहरुमा विकास र उन्नतिको…