काठमाडौं । उप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । काठमाडौंमा मगलबार मंगलादेवी सिंहको २९ औं स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले शिक्षामा महिलाको पहुँच विस्तार गर्न समेत नेतृ मंगलादेवीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको हो…