Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


मैलुङ–स्याफ्रु सडकको काम सात महिनादेखि ठप्प

रसुवा । रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सात महिनादेखि ठप्प छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सबैभन्दा कम दुरीको यो सडकको काम अलपत्र हुँदा निकै सास्ती भएको छ । भारत सिद्धीशाही कन्स्ट्रक्सन, मुख्य ठेकेदार र पेटी ठेकेदारबीच विवाद भएपछि काम पुनः ठप्प भएको हो । गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडक…