काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज बागलुङ पुग्ने भएको छ । दुई दिनसम्म बाग्लुङमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विभिन्न पालिकामा पुगेर जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने…