११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


भैरव अष्टमी मनाइयो


767
Shares

काठमाडौं । सोमबार भैरब अष्टमी । हिन्दु धर्मावलम्बिहरुले भैरवको विधिपूर्वक पुर्जा अर्चना गर्ने गर्दछन् ।

काठमाडौंको हनुमानढाका परिसरमा राजा प्रताप मल्लले स्थापना गरेको कालभैरबमा पञ्चबली चडाई विधिपूर्वक पुजाआजा गरिने गरिन्छ ।

शान्ति सुरक्षा र न्यायका लागि भैरवको पूजा गर्ने चलन रहि आएको छ ।