Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पशुपतिमा आज नागमणि प्रदर्शन

काठमाडौं । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशीका दिन देखाउने गरिएको पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणलाई देखाइँदैछ । ती बहुमूल्य सामग्री आज विहान साढे नौ बजेदेखि तीन घण्टा सर्वसाधारणका लागि प्रदर्शन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा आएका भक्तजनहरुलाई देखाएर नागमणि,…