उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले गठबन्धन गरेर कांग्रेसका शुभेच्छुकमाथी धोका भईरहेको दोहोर्याउनु भएको छ । कांग्रेस उदयपुर जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै थापाले कांग्रेसप्रति शुभेच्छा राख्नेहरुलाई कहिले कलम त कहिले हसिया हतौडामा मत हाल्न लगाएर धोका दिएको बताउनुभयो । कांग्रेसले बोलेर हैन संयम भएर देशको राजनीतिक परिवेशलाई सम्हाल्नु पर्ने भन्दै उहाँले निर्वाचन…