Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


जलवायु परिवर्तनले गरेको असरका बारेमा ‘अन्तर्राष्ट्रिय संवाद’ हुने

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका बारेमा छलफल गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गरिने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय संवादबारे जानकारी गराएको हो । संवादको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने ‘हिमाल, मानव र जलवायु…