काठमाडौं । सहकारी ठगी प्रकरणको छानविन गर्न गठीत संसदीय समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ४० बढी सहकारीको रकम कसरी दुरुपयोग र हिनामिना भयो भन्ने विस्तृत वर्णन गरिएको छ । गोर्खा मिडियामा गएको रकमको विषयमा सर्वत्र चासो रहेको छ । प्रतिवेदनले गोर्खा मिडियामा ६५…