Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बिहीबारदेखि आइतबारसम्म देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका ५६ वटा जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । जल तथा मौस विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखले बुधबार बुलेटिन जारी गर्दै बिहीबारदेखि आगामी आइतबारसम्म ५६ वटा जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताएको हो । बंगालको खाडी र अरब सागरबाट उठेको उच्च जलवाष्पयुक्त वायु नेपालतर्फ आईरहेका भन्दै महाशाखाले…