काठमाडौँ । आइतबारसम्म देशका केही नदीहरूमा बाढीको जोखिम बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । नदीहरूमा बाढीको जोखिम बढ्ने भएकाले सतर्क रहन अपिल समेत गरेको छ । आगामी…