Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


देशको २५ स्थानमा अत्याधिक वर्षा

काठमाडौं । गत शुक्रबार बिहानदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा देशका २५ स्थानमा वर्षाको नयाँ रेर्कड बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अर्घाखाँचीको सन्धिखर्कदेखि ललितपुरको टीकाथलीसम्म वर्षाले अहिलेसम्मको रेकर्ड तोडेको हो । असोज १२ गते बिहान ८ः४५ बजे मापन गरिएको तथ्यांक अनुसार १४ जिल्लाका २५ वटा केन्द्रमा अहिलेसम्मकै रेकर्ड तोडिएको हो ।…