काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा लुकाएर राखेको उक्त रकम बरामद गरेको हो । बरामद भएको रकममा एक हजार…