काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रश्तावित राजदुत चित्रलेखा यादव र सेवा लम्सालको बिरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको छ । मंगलबार प्रस्तावित प्रधानन्याधीश राउत र प्रस्तावित राजदुत द्वय यादव र लम्सालमाथि उजुरी दिएाक उजुरी कर्ताहरुसँग छलफल गरेको हो । प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि ६ वटा र द्वय राजदुतमाथि एक÷एक गरी…