काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धि विधेयकमा अहिलेसम्मकै धेरै संशोधन परेको छ । प्रतिनिधि सभा हुँदै राज्यव्यवस्था समितिमा दफाबार छलफलका लागि पुगेको सो विधेयकमा करिब १६ सयवटा संशोधन परेका छन् । विधेयकको प्रस्तावानादेखि निजामति प्रवेशमा उमेर हद, श्रीमान श्रीमतिको एकै ठाउँमा सरुवा हुनुपर्ने लगायतका संशोधन परेका छन् । संसद्को अघिल्लो…