Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालक कौडेना सक्रौलका २० वर्षीय इन्दल सहनीको मृत्यु भएको हो । शनिबार राति करिब १० बजे भाडसरबाट सिमरा जाने भित्री बाटोमा मोटरसाइकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा गएर ठोक्किँदा सहनीको…